दस्ता
Romanized: dastaa, dast, dashtaa, dashta
कुनै दल वा संस्थासँग सम्बन्धित तालिम प्राप्त जत्था ; कुनै संस्था वा सङ्गठनसँग आबद्ध भएर सैन्य तालिम पाएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
कुनै दल वा संस्थासँग सम्बन्धित तालिम प्राप्त जत्था ; कुनै संस्था वा सङ्गठनसँग आबद्ध भएर सैन्य तालिम पाएको टोली।
२.
चौबिस पच्चिस ताउको एक एकाइ; जिस्ता।
३.
सिपाहीहरूको सानो एक दल; गारद।