दस्तकारी
Romanized: dastakaari, dashtakaari, dastakaaree, dashtakari
हातले तयार गरिएको कलापूर्ण वस्तु; हातकै कालिगडीबाट बनाइने कलात्मक चिज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हातले तयार गरिएको कलापूर्ण वस्तु; हातकै कालिगडीबाट बनाइने कलात्मक चिज ।
२.
हातले कलापूर्ण चिजबिज तयार गर्ने काम।