दस्तखत
Romanized: dastakhat, dashtakhata, dashtakhat, dastakhata
आफ्नो रोहबरमा भएको हो अथवा यसबारे मेरो सहमति छ भन्ने कुरो जनाउन आफ्नै हातले लेखिने नाम; हातको निसान;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
आफ्नो रोहबरमा भएको हो अथवा यसबारे मेरो सहमति छ भन्ने कुरो जनाउन आफ्नै हातले लेखिने नाम; हातको निसान; हस्ताक्षर; सही।