दस्यु
Romanized: dashyu, dasyu
चोरी गर्ने व्यक्ति; चोर; डाँकू; लुटेरा। २ राक्षस; असुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चोरी गर्ने व्यक्ति; चोर; डाँकू; लुटेरा। २ राक्षस; असुर ।
३.
एक प्राचीन अनार्य जाति।
४.
दुष्ट; खल।