स्युस्यु
Romanized: shyusyu, syushyu, shyushyu, syusyu
जाडो भएको वेलामा काम्दै मुखबाट त्यस्तो शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जाडो भएको वेलामा काम्दै मुखबाट त्यस्तो शब्द निस्कने गरी।
२.
भेडाको बथानबाट एक-दुई भेडा यताउता लागेको बेलामा यताउता जान नदिनलाई बोले झै गरी।