तखत

Romanized: takhat, takhata

तखत (takhat) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

तखत(१)

(नाम)
1.
सजिलो व्यवस्था मिलेको ठाउँ; अनुकूल स्थान; पायक; पाही।

तखत(२)

(नाम [फारसी तख्त])
१..
राजाको गद्दी; राजसिंहासन।
२..
राज्य (दिव्योपदेश)।

सम्बन्धित शब्दहरू