दस्तकार

Romanized: dastakaara, dastakaar, dastakar, dashtakaara

हातैले ससाना चिजबिज बनाउने कालिगड; शिल्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दस्त+सं. कार]

1
हातैले ससाना चिजबिज बनाउने कालिगड; शिल्पी।

सम्बन्धित शब्दहरू