दन्तुर

Romanized: dantur, dantura

दाँत ओठभन्दा बाहिरपट्टि निस्केको; छ्वाँके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दाँत ओठभन्दा बाहिरपट्टि निस्केको; छ्वाँके।
२.
लामा लामा दाँत हुने; दाहे।

सम्बन्धित शब्दहरू