दैदस्तुर
Romanized: daidastur, daidashtura, daidashtur, daidastura
पहिलेदेखि चलिआएको रीतिरिवाज वा लिनेदिने कामकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [(द्वि.) दस्तुर]
१.
पहिलेदेखि चलिआएको रीतिरिवाज वा लिनेदिने कामकुरा।
२.
त्यसअनुसार लिनेदिने गरिएको दस्तुर (नगद वा जिन्सी वस्तु )।