बेदस्तुर
Romanized: bedastur, bedashtura, bedashtur, bedastura
दस्तुरमा नभएको वा नमिल्ने; बेरीत (उदा.- बेदस्तुरको निवेदनमा कारबाई नहुन सक्छ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+दस्तुर]
1
दस्तुरमा नभएको वा नमिल्ने; बेरीत (उदा.- बेदस्तुरको निवेदनमा कारबाई नहुन सक्छ।)।
उदाहरण वाक्य
- बेदस्तुरको निवेदनमा कारबाई नहुन सक्छ।