निस्ताउनु

Romanized: nistaaunu, nishtaaunu, nishtaunu, nistaunu

निष्क्रिय हुनु; सुस्ताउनु; न्यास्रिनु; उदास हुनु; निस्तेज भएर रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [निस्तो+आउ+नु]

1
निष्क्रिय हुनु; सुस्ताउनु; न्यास्रिनु; उदास हुनु; निस्तेज भएर रहनु।

सम्बन्धित शब्दहरू