निस्तार
Romanized: nistaara, nistaar, nistar, nishtaara
पार पाउने काम; तर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पार पाउने काम; तर्ने काम।
२.
छुटकारा; मुक्ति।
३.
कुनै काम वा कुराबाट घर पाएको स्थिति।
४.
उपाय; युक्ति।