निस्तरण
Romanized: nistaran, nishtarana, nishtaran, nistarana
नदी आदिबाट पार लाग्ने काम; तर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नदी आदिबाट पार लाग्ने काम; तर्ने काम।
२.
काम फत्ते भएको स्थिति।
३.
छुटकारा; निस्तार।