निस्तरङ्ग
Romanized: nistarangga, nistarangg, nishtarangga, nistarang
कम्पन नभएको; गति वा चाल नभएको; तरङ्गहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कम्पन नभएको; गति वा चाल नभएको; तरङ्गहीन।