तुलरङ्ग

Romanized: tularangga, tularangg, tularang, tularanga

रातो रङको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तूलराग]

१.
रातो रङको एक प्रकार।
२.
तूल।

सम्बन्धित शब्दहरू