अन्तरङ्ग
Romanized: antarangga, antarangg, antarang, antaranga
भित्र भित्र हुने वा रहने; आन्तरिक कुरासँग सम्बन्ध राख्ने; भित्री; भित्रिया; आन्तरिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भित्र भित्र हुने वा रहने; आन्तरिक कुरासँग सम्बन्ध राख्ने; भित्री; भित्रिया; आन्तरिक ।
२.
कसैका भित्री वा गुह्य कुरासमेत जान्ने वा ती कुरासँग सम्बन्धित; आत्मीय।
३.
ज्यादै मन परेको; हित्तचित्त मिलेको; लँगौटिया। विप. बहिरङ्ग।