निस्सङ्ग

Romanized: nissangga, nissangg, nishsangga, nisshangga

कसैसँग पनि सम्बन्ध नराख्ने; सङ्गत गर्न नचाहने; निसङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैसँग पनि सम्बन्ध नराख्ने; सङ्गत गर्न नचाहने; निसङ्ग।
२.
सांसारिक विषयवासनादेखि अलग रहेको।
३.
एक्लो।
४.
निर्जन; एकान्त।

सम्बन्धित शब्दहरू