सत्सङ्ग
Romanized: satsangga, satsangg, satshangga, shatsangga
ज्ञानी-गुणीहरूसँग सहवास वा सज्जनहरूको सङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्ञानी-गुणीहरूसँग सहवास वा सज्जनहरूको सङ्गत।
२.
धर्म वा अध्यात्मज्ञानसम्बन्धी चर्चा, व्याख्या आदि हुने समाज।