सङ्ग
Romanized: sangga, sangg, shangga, sang
साथमा रहने वा सँगै हुने काम; सहवास; बसउठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साथमा रहने वा सँगै हुने काम; सहवास; बसउठ।
२.
भेट्ने काम; मिलन; संयोग; संसर्ग।
३.
संसारी विषयभोगप्रतिको अनुराग; स्त्रीसम्पर्क; आसक्ति।
४.
नदीहरूको सङ्गम; दोभान।
५.
(नामयोगी)
सँग; साथ।