कुसङ्ग
Romanized: kusangga, kusangg, kushangga, kusang
खराब वा नजाती मानिसहरूसँगको बसउठ; नराम्रो सङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खराब वा नजाती मानिसहरूसँगको बसउठ; नराम्रो सङ्गत।