असङ्ग
Romanized: asangga, asangg, ashangga, asang
विषयवासना वा सांसारिक प्रपञ्चबाट अलग रहेको; अनासक्त; व्यावहारिक झमेलाबाट पर रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विषयवासना वा सांसारिक प्रपञ्चबाट अलग रहेको; अनासक्त; व्यावहारिक झमेलाबाट पर रहेको।