असङ्गत
Romanized: asanggata, asanggat, ashanggata, asangat
रोहो वा क्रम नमिलेको; कुनै सिलसिला नबसेको; प्रसङ्ग नमिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रोहो वा क्रम नमिलेको; कुनै सिलसिला नबसेको; प्रसङ्ग नमिलेको।
२.
नसुहाउँदो; अशोभनीय।