असङ्गति

Romanized: asanggati, ashanggati, ashangati, asangati

सङ्गतिको अभाव; सिलसिला नमिलेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सङ्गतिको अभाव; सिलसिला नमिलेको स्थिति।
२.
उपयुक्त नहुनाको स्थिति वा अवस्था; अनुपयुक्तता।
३.
उचित नभएको स्थिति; अनौचित्य।
४.
साहित्यमा कार्य र कारण एकै ठाउँमा रहनुपर्ने कुरा बेग्लाबेग्लै ठाउँमा रहँदा पर्ने एक अलङ्कार।

सम्बन्धित शब्दहरू