असङ्गम
Romanized: asanggama, asanggam, ashanggama, asangam
सङ्गम नभएको; मेल नभएको; नमिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सङ्गम नभएको; मेल नभएको; नमिलेको।
२.
(नाम)
पार्थक्य; भिन्नता; असामञ्जस्य।