असङ्गठित
Romanized: asanggathita, asanggathit, ashanggathita, asangathit
लथालिङ्ग; क्रमहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लथालिङ्ग; क्रमहीन।
२.
सङ्गठित नभएको; सङ्गठन खडा नगरिएको।