सङ्गठित

Romanized: sanggathita, sanggathit, shanggathita, sangathit

सुदृढ किसिमले एकत्रित पारिएको; सङ्गठन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सङ्घटित]

१.
सुदृढ किसिमले एकत्रित पारिएको; सङ्गठन गरिएको।
२.
कुनै कामविशेषका निम्ति पारस्परिक रूपमा सम्बद्ध; व्यवस्थित।

सम्बन्धित शब्दहरू