सङ्गठन
Romanized: sanggathana, sanggathan, shanggathana, sangathan
आवश्यक व्यक्तिहरू वा विभिन्न तत्त्वलाई एकत्रित गरी समान उद्देश्य, हकहित आदिमा प्रवृत्त र संलग्न गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सङ्घटन]
१.
आवश्यक व्यक्तिहरू वा विभिन्न तत्त्वलाई एकत्रित गरी समान उद्देश्य, हकहित आदिमा प्रवृत्त र संलग्न गराउने काम।
२.
त्यस्तो कार्य वा उद्देश्यको परिपूर्तिका निम्ति मिलेर बनाइने सङ्घ वा संस्था।
३.
परस्परको मेल; जमात; टोली।