विगठन
Romanized: vigathan, wigathana, wigathan, bigathana
कुनै वस्तु पग्लँदै जाने काम; द्रवीभवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु पग्लँदै जाने काम; द्रवीभवन।
२.
सामूहिक अवस्थितिबाट टुक्राटुक्रा गरी छुहिँदै जाने काम; अलग्याइ।