विगणन
Romanized: viganan, wiganana, wiganan, biganana
ऋणमुक्त हुने काम; ऋण चुक्ता हुने काम; ऋणमोचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ऋणमुक्त हुने काम; ऋण चुक्ता हुने काम; ऋणमोचन।