विगत

Romanized: vigat, wigata, wigat, bigata

बितेको; गएको; अतीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बितेको; गएको; अतीत।
२.
बितेको समयभन्दा पहिलेको; गत समयभन्दा पनि पुरानो।
३.
बिछोड भएको; अलग्गिएको; वियुक्त।
४.
मरिसकेको; मृत।
५.
नभएको; रहित; विहीन।

सम्बन्धित शब्दहरू