विगतगामी
Romanized: vigatagaami, wigatagaami, wigatagami, vigatagaamee
अतीततिर लाग्ने; विगतलाई बढी महत्त्व दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अतीततिर लाग्ने; विगतलाई बढी महत्त्व दिने।