हविगत

Romanized: havigat, hawigata, hawigat, habigata

तुजुक; शक्ति; सामर्थ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी अहवाल+सं. गति]

१.
तुजुक; शक्ति; सामर्थ्य।
२.
गिर्दै गएको आर्थिक अवस्था; दारिद्र्य।

सम्बन्धित शब्दहरू