अविगत
Romanized: avigat, awigata, awigat, abigata
विगत नभएको; नबितेको; वर्तमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विगत नभएको; नबितेको; वर्तमान।