अवगत

Romanized: avagat, awagata, awagat, abagata

जानेको वा बुझेको; विदित; ज्ञात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जानेको वा बुझेको; विदित; ज्ञात।
२.
तल झरेको; खसेको।

सम्बन्धित शब्दहरू