अवगाढ

Romanized: avagaadha, avagaadh, awagaadha, avagadh

गहिरो; गाढा; भित्रसम्म घुसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गहिरो; गाढा; भित्रसम्म घुसेको।
२.
चुर्लुम्म डुबेको; निमग्न।

सम्बन्धित शब्दहरू