प्रगाढ
Romanized: pragaadha, pragaadh, pragadh, pragadha
ज्यादै गहिरो; गहन; गम्भीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्यादै गहिरो; गहन; गम्भीर।
२.
अतिशय धेरै; निकै।
३.
कसिएको; मसक्क पारिएको (आलिङ्गन)।