गाढ
Romanized: gaadha, gaadh, gadh, gadha
ज्यादै; घनिष्ठ; धेरै दह्रो; बलियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्यादै; घनिष्ठ; धेरै दह्रो; बलियो।
२.
बाक्लो; घना।
३.
(नाम)
पानीको धार वा प्रवाह; बाढी; गाड।