गाढा
Romanized: gaadhaa, gaadha, gadhaa, gaadh
धेरै; ज्यादै; अतिशय । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत गाढे]
१.
धेरै; ज्यादै; अतिशय ।
२.
बाक्लो; जम्दै गएको (झोल पदार्थ)
३.
हल्का नभएको; चम्किलो (रङ)।
४.
घनिष्ट; मिलनशील (प्रेम, सम्बन्ध)।