ऊढ
Romanized: udh, oodha, oodh, uudh
बिहा भएको; विवाहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बिहा भएको; विवाहित।
२.
स्वास्नी पाल्ने अभिभारा बोकेको।