प्रगूढ

Romanized: pragudh, pragoodha, pragoodh, praguudh

गम्भीर; गहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गम्भीर; गहन।
२.
लुकेको।

सम्बन्धित शब्दहरू