व्यूढ

Romanized: vyudh, wyudha, wyudh, vyoodha

क्रममा राखिएको; ठाउँ मिलाएर राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
क्रममा राखिएको; ठाउँ मिलाएर राखिएको।
२.
सेनापतिहरूद्वारा संरक्षण गरिएको (सैन्य)।
३.
कसिएको र फैलिएको; विशाल (छाती)।
४.
विहित।

सम्बन्धित शब्दहरू