व्यक्त
Romanized: vyakt, wyakta, wyakt, byakta
प्रकट गरिएको; इन्द्रियद्द्वारा प्रत्यक्ष गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रकट गरिएको; इन्द्रियद्द्वारा प्रत्यक्ष गर्न सकिने।
२.
आँखाअगाडिको, आँखाले देख्न सकिने; खुलस्त; स्पष्ट।