व्यक्तिगत

Romanized: vyaktigat, wyaktigata, wyaktigat, byaktigata

कुनै एक व्यक्तिसँग मात्र सम्बन्ध भएको; एक जनासित मात्र सम्बन्ध राख्ने; एक व्यक्तिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै एक व्यक्तिसँग मात्र सम्बन्ध भएको; एक जनासित मात्र सम्बन्ध राख्ने; एक व्यक्तिको।

सम्बन्धित शब्दहरू