व्यक्तरूप

Romanized: vyaktarup, wyaktarupa, wyaktarup, vyaktaroopa

नाटकमा प्रदर्शित रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाटकमा प्रदर्शित रूप।
२.
प्रकट रूप; स्पष्ट रूप; चिनिने आकार।

सम्बन्धित शब्दहरू