व्यक्तता
Romanized: vyaktataa, wyaktataa, vyaktat, wyaktata
व्यक्त हुनाको भाव वा अवस्था; स्पष्टता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्यक्त हुनाको भाव वा अवस्था; स्पष्टता।