व्यक्तशब्द
Romanized: vyaktashabda, vyaktashabd, wyaktashabda, wyaktashabd
सुनेको, जानेको कुरा उही रूपमा भनिने र लेखिने शब्द; वर्णनात्मक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुनेको, जानेको कुरा उही रूपमा भनिने र लेखिने शब्द; वर्णनात्मक शब्द।