प्रतिशब्द
Romanized: pratishabda, pratishabd, pratisabd, pratisabda
प्रतिध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रतिध्वनि।
२.
समान अर्थ बुझाउने अर्को शब्द; पर्याय।
३.
(क्रियाविशेषण)
प्रत्येक शब्दमा; शब्दैपिच्छे।