प्रतिशत
Romanized: pratishata, pratishat, pratisat, pratisata
हरेक सयको सङ्ख्यामा; प्रत्येक सयमा; सयकडा; सयका सङ्ख्यैपिच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
हरेक सयको सङ्ख्यामा; प्रत्येक सयमा; सयकडा; सयका सङ्ख्यैपिच्छे।
२.
(नाम)
प्रत्येक सयको खास अंश।