प्रतिशयन

Romanized: pratishayana, pratishayan, pratisayan, pratisayana

कुनै सरकारी क्रियाकलाप वा नीतिनिर्देशन आदि रोकाउन वा विरोध गर्न सार्वजनिक स्थलमा असन्तुष्टि जनाउन गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै सरकारी क्रियाकलाप वा नीतिनिर्देशन आदि रोकाउन वा विरोध गर्न सार्वजनिक स्थलमा असन्तुष्टि जनाउन गरिने पलेँटी कसाइ, धर्ना वा लम्पसार।

सम्बन्धित शब्दहरू