अतिशयता
Romanized: atishayataa, atishayata, atisayataa, atishayat
ज्यादा, ज्यादै, औधी, अत्यन्त हुने भाव; अत्यधिक भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ज्यादा, ज्यादै, औधी, अत्यन्त हुने भाव; अत्यधिक भएको अवस्था।